जंगबहादुरका केही किस्सा
नेपालमा राणाशासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंगबहादुर कुँवर, जंगबहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । यहाँ जंगबहादुरका केही किस्साहरू प्रस्तुत गरिएको छः
वि.संं १८९८ सालको फाल्गुन महिनामा