सबै

  1. बिस्काः जात्राका १० दुर्लभ तस्वीरहरू
  2. 'नेपाल मेरो दोश्रो घर हो' नेत्रृ सुकी
  3. बेलायत पुग्ने पहिलो नेपाली, भक्तपुरका मोतिलाल सिंह
  4. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  5. "जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ, खाली खुट्टा दाैडँदा साताैं भएँ"
  6. डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री !
  7. २१ औँ शताब्दीमा ओबामाको जुन 'क्रेज' थियो १८ औं शताब्दीमा त्यस्तै 'क्रेज' जंगबहादुरको थियो
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रोए र रेडियो नै बन्द हुनपुग्यो
  10. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

पढ्न लाग्ने समय : 1 मिनेट

नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंग बहादुर कुँवर, जंग बहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । 

युवराज सुरेन्द्र सन्की स्वभावका थिए । यस्तैमा वि.सं. १८९९ सालमा युवराजको आदेशमा जंगबहादुर कुँवरले ब्रम्हटोलस्थित बाह्रवर्षे नामको खाल्डो/इनारमा हाम फाल्नुपर्यो । त्यस खाल्डो/इनारमा बाह्र वर्षसम्म काठमाण्डैबासीले राँगो, भैँसी आदिको हाड फाल्ने गरेका थिए । त्यस खाल्डो/इनारमा युवराजले अफुलाई भोली फाल हाल्न लगाउँछन् भन्ने कुराको जानकारी भएकोले जंगबहादुरले आफ्ना बाबु काजी बालनरसिंहलाई सो अवगत गराए । बालनरसिंहले ढाकरका ढाकर रूवा खरिद गरि त्यस खाल्डो/इनारमा खसाल्न लगाए । युवराजको आज्ञा अनुसार भोलिपल्ट त्यस बाह्रवर्षे खाल्डो/इनारमा फाल् हाल्दा खाल्डो/इनार भित्रको हड्डीले जंगबहादुरको दाँया खुट्टाको कुर्कुच्चामा घोची घाउ भयो जुन कहिल्यै राम्रोसँग निको भएन, जसका कारण जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो ।

सन्दर्भ सामाग्री

श्री ३ को तथ्य वृतान्त
पुरूषोत्तम शमशेर
भाजुमान चित्रकार
ब्रिटिस लाइब्रेरी

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो