नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)

पढ्न लाग्ने समय : 1 मिनेट

वि.संं २०१३ सालको नयाँ वर्षका अवसरमा तत्कालीन राजा महेन्द्रले देशबासीका नाममा सम्बोधन गर्नुभएको थियो । रेडियो नेपालमा प्रसारण भएको उक्त सन्देश नेपाल सम्बन्धी वृत्तचित्रमा अमेरिकी नागरिकले भिडियो रेकर्ड गरेका थिए । यस्तो थियो राजा महेन्द्रको सन्देश

"आगे प्यारा प्रजाहरुके यथोचित, आज यस नयाँ वर्षको पहिलो शुभ दिनमा सबै देशबासीहरूलाई  हर तरहबाट सुख शान्ती लव्य होस् भन्ने हार्दिक कामना सुनाउन पाउँदा हामीलाई ज्यादै खुसी लागेको छ। यस नव वर्ष प्रारम्भमा सबैले आफ्नो दिलबाट व्यक्तिगत तथा वर्गीय स्वार्थ पन्छाई  निःस्वार्थ देश सेवाको भावना जागृत गराई  सत्कार्यमा लाग्न सकुन् यहि हाम्रो आन्तरिक अभिलाषा र कामना छ, जय नेपाल ।"

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर