सबै

  1. महाशिवरात्री, ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुने रात
  2. 'जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् बा'- गंगालाल श्रेष्ठ
  3. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  4. डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री !
  5. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  6. वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो ! (भिडियो सहित)
  7. अस्ताए पर लैजाउ फूलहरुका गायक
  8. गोरखापत्र प्रकाशित भएको १२० वर्ष !
  9. नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनु पर्थ्यो
  10. दरबारमार्गमा दफनाइएकी 'महक परी'
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा

पढ्न लाग्ने समय : 2 मिनेट

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा पुर्याइनेछ । 

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि पुर्याइनेछ। तेस्रो दिन वसन्तपुरबाट लगन टोल लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।

तस्बिरमा हेराैं वि.संं २०२५ को मच्छेन्द्रनाथ रथयात्राः 














 






















सन्दर्भ सामाग्री

Doug Hall

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल