पढ्न लाग्ने समय : 0 मिनेट
वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो ।
पूर्वी नेपालमा बढी क्षति पुर्याएको उक्त भूकम्पले उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएको थियो तथापी भूकम्पको झड्का पुरै नेपाल भर महशुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । उक्त भूकम्पले काठमाण्डौ उपत्यकामा समेत क्षति पुर्याएको थियो ।
तस्विरमा धनकुटामा वि.संं २०४५ सालको भुकम्पले चर्काएको घर । घरको भित्तामा 'कोलेनिका' जाने बाटो लेखिएको छ ।