वि.सं. २०४५ भदाै ५ गतेको भूकम्पमा कम्तीमा ७ सय नागरिकले ज्यान गुमाए

पढ्न लाग्ने समय : 0 मिनेट

वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो ।

पूर्वी नेपालमा बढी क्षति पुर्याएको उक्त भूकम्पले उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएको थियो तथापी भूकम्पको झड्का पुरै नेपाल भर महशुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । उक्त भूकम्पले  काठमाण्डौ उपत्यकामा समेत क्षति पुर्याएको थियो ।

तस्विरमा धनकुटामा वि.संं २०४५ सालको भुकम्पले चर्काएको घर । घरको भित्तामा 'कोलेनिका' जाने बाटो लेखिएको छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर